म्यानचेस्टर युनाइटेड युईएफए च्याम्पियन्स लिगको राउण्ड अफ १६ मा एथ्लेटिको मड्रिडसँग भिड्ने भएको छ।
यसअघि सोमबार नै भएको सार्वजनिक भएको पहिलो खेल तालिकामा प्राविधिक समस्या आएको भन्दै पुनः ड्र गरिएको हो।
नयाँ खेल तालिका अनुसार चेल्सीले लिग वान च्याम्पियन लिलिको सामना गर्नेछ। यस्तै प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले पोर्चुगल स्पोटिङ क्लब लिस्वोन सँग खेल्नेछन्।
राउण्ड अफ १६ मा नै पेरिस सेन्ट जर्मेन पिएसजी र रियल मड्रिड आमनेसामने हुनेछन्।
अन्तिम १६ को खेल तालिका
- रेड बुल साल्जबर्ग विरुद्ध बायर्न म्युनिख
81
Shares

प्रतिक्रिया