खेल


च्याम्पियन्स लिगमा मंगलबार आठ खेल हुँदै (तालिकासहित)

च्याम्पियन्स लिगमा मंगलबार आठ खेल हुँदै (तालिकासहित)

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार १०:२७,

यूइएफए च्याम्पियन्स लिग फुटबलमा बुधबार राति आठ महत्वपूर्ण खेल हुँदैछन्।

बार्सिलोना, चेल्सी, लिभरपुल, बोरुसिया डर्टमुन्डजस्ता बलिया टोलीले आज प्रतिस्पर्धा गर्नेछन्।

गत सिजनको च्याम्पियन्स लिग विजेता लिभरपुल हो भने उपविजेता टोटनह्याम हो।

सबै खेलतालिका नेपाली समयअनुसार

१. बार्सिलोना र स्लाभिया प्रागः राति ११ बजेर ४० मिनेटमा

२. आरबी लिपजिग र जेनिट सेन्ट पिटर्सबर्गः राति ११ बजेर ४० मिनेटमा

३. बोरुसिया डर्टमुन्ड र इन्टर मिलानः राति १ बजेर ४५ मिनेटमा

४. चेल्सी र आयाक्स अ्याम्स्टरडामः राति १ बजेर ४५ मिनेटमा

५. लिभरपुल र रेसिङ गेंकः राति १ बजेर ४५ मिनेटमा

६. लियोन र बेनिफिकाः राति १ बजेर ४५ मिनेटमा

७. नापोली र एफसी साल्जबर्गः राति १ बजेर ४५ मिनेटमा

८. भ्यालेन्सिया र लिलेः राति १ बजेर ४५ मिनेटमा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .