खेल


महिला टी–२० विश्वकप छनोटः भुटानसँग खेल्दै नेपाल

महिला टी–२० विश्वकप छनोटः भुटानसँग खेल्दै नेपाल

फाइल तस्विर


नेपालखबर
मंसिर ७, २०७८ मंगलबार ११:५४, काठमाडौँ

आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दै छ। 

आईसीसी क्रिकेट एकेडेमी २ ग्राउन्डमा हुने खेल दिउँसो सवा ३ बजे हुनेछ। नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो। 

पहिलो खेलमा कुबेतलाई ४० रनले हराएको भुटान भने उच्च मनोबलमा छ। ६ टोली सम्मिलित छनोट प्रतियोगिताको विजेताले सन् २०२२ मा हुने महिला टी–२० ग्लोबल छनोटमा स्थान बनाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad