ललितपुरका मध्यक्रमका ब्याट्सम्यान पवन सर्राफले यो सिजनको इपीएलमा पहिलो अर्धशतक प्रहार गरेका छन्। पवनले ४० बलमा अर्धशतक पुरा गरेका हुन्। पाँचौ नम्बरमा ब्याटिङमा आएका पवनले ३ छक्का र ४ चौका मद्धतमा अर्धशतक पुरा गरे। प्रकाशित: असोज ९, २०७८ शनिबार १३:४३ | September 25, 2021 45 Shares
प्रतिक्रिया