खेल


कोपा अमेरिका जितेर अर्जेन्टिना फर्केका मेस्सीलाई एन्टोनेलाले यसरी गरिन् स्वागत...

कोपा अमेरिका जितेर अर्जेन्टिना फर्केका मेस्सीलाई एन्टोनेलाले यसरी गरिन् स्वागत...

मेस्सी र एन्टाेनेला


नेपालखबर
असार २८, २०७८ सोमबार १२:४८,

अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट पहिलोपटक कोपा अमेरिका फुटबल जितेसँगै मेस्सीले अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोडेका छन्।

यसअघि सन् २००८ मा मेस्सीले यू–२३ टोलीबाट अर्जेन्टिनाको लागि ओलम्पिक प्रतियोगितामा स्वर्ण पदक हात पारेका थिए।

तर सिनियर टोलीबाट भने उनले एउटा पनि उपाधि जित्न सकेका थिए। 

कोपा अमेरिकामा ब्राजिललाई १–० ले पराजित गर्दै आइतबार बिहान अर्जेन्टिनाले कोपा अमेरिका जित्दा मेस्सीको सपना पुरा भयो। उनले पहिलो अन्तर्राष्ट्रिय उपाधि हात पारे।

त्यति मात्र होइन मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी घोषित भए। 

खेलपछि ब्राजिलबाट अर्जेन्टिना फर्किँदा मेस्सीलाई हजारौं फ्यानले स्वागत गरेका थिए। सो क्रममा मेस्सीकी श्रीमती एन्टोनेला रोकुजो पनि विमानस्थल पुगेका थिए।

यतिबेला एन्टोनेलाले मेस्सीलाई विमानस्थलमा स्वागत गरेको तस्बिर र भिडिओ भाइरल भइरहेको छ।

मेस्सी देख्नासाथ एन्टोनेला मेस्सीलाई अंगाल्न पुग्छिन् र चुम्बन गर्छिन्।

May be an image of child, standing, walking and outdoors

May be an image of child, standing and outdoors

May be an image of 2 people, people standing and outdoors

Who is Antonella Roccuzzo? Everything you need to know about Lionel Messi's  girlfriend & future wife | Goal.com

Argentina's 'we did it for Sachin' moment: Reactions to Lionel Messi and  Co's Copa America triumph

Copa America 2021: Best images of Lionel Messi as Argentina end 28-year  trophy drought at Brazil's M- The New Indian Express

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad