नेकपा एमालेले स्थयी कमिटी बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओलीले आज ५ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन्।
आइतबार बोलाइएको बैठक अन्तिममा स्थगित भएको थियो।
एमाले विवाद मिलाउन गठन गरिएको कार्यदल बैठकको निर्णय कुर्दै बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।
प्रतिक्रिया