समाज


पोखरीमा डुबेर अढाई वर्षीया बालिकको मृत्यु

पोखरीमा डुबेर अढाई वर्षीया बालिकको मृत्यु

नेपालखबर
पुस २४, २०८१ बुधबार ८:३१, कञ्चनपुर

डडेल्धुरामा पोखरीमा डुबेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ। 

जिल्लाको गन्यापधुरा गाउँपालिका-२ कालापानीका गणेश मालीकी अढाई वर्षीया छोरी रियाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार घर नजिकै सिँचाइको लागि बनाएको पोखरीमा डुबेर घाइते उनको उपचारको लागि अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad