सरकारले काठमाडौँको शंखमूल क्षेत्रका सुकुम्बासी बस्तीमा पनि डोजर चलाएको छ। शुक्रबार दिउँसोदेखि शंकमूल क्षेत्रमा बागमती करिडोरका बस्ती हटाउन सुरु गरेको हो। डोजर चल्न थालेपछि स्थानीय बासिन्दाले स्थानीय बासिन्दा त्रसित बनेका छन्। प्रकाशित: बैशाख १८, २०८३ शुक्रबार १४:३० 126 Shares
प्रतिक्रिया