सर्लाहीमा प्रमुख जिल्ला अधिकारी रामु राज कडरीया हाजिर भएका छन्।
सोमबार एक समारोहबीच कडरीयाले सर्लाहीमा प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका हुन्। यसअघि उनी गोरखा जिल्लामा प्रमुख जिल्ला अधिकारी दिए।
यही कात्तिक ९ गते गृह मन्त्रालयले ३६ जना सहसचिवको सरुवा गरेको थियो।
प्रतिक्रिया