समाज


ट्याक्टर दुर्घटनामा परेर १६ वर्षका किशोरको मृत्यु

ट्याक्टर दुर्घटनामा परेर १६ वर्षका किशोरको मृत्यु

नेपालखबर
माघ २५, २०८२ आइतबार १४:१०, झापा

झापामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। 

अर्जुनधारामा आइतबार बालुवा बोकेको प्र १–०१–००१ त ९०१० नम्बरको ट्याक्टर दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु भएको हो। 

अर्जुनधारा नगरपालिका–७ बिरिङ खोलामा ट्याक्टर दुर्घटनामा परेर सोही स्थानका १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

ट्याक्टरको ढालाबाट खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad