समाज


मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय युवकको मृत्यु, अर्का घाइते

मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
पुस १८, २०८२ शुक्रबार ५:५८, काठमाडौँ

पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक यवकको मृत्यु भएको छ। राँके रवि सडक खण्डमा पर्ने धोद्रेमा बिहीबार साँझ बा.९९प ८८०१ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा इलामको फाकफोकथुम–४ का ३३ वर्षीय सुवास सारु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। 

सप्तमीदेखि रवितर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार काशीनाथ मगर भने सामान्य घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad