सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रमअन्तर्गत पहिलो चरणमा सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरूमा हिजो र आज कार्यक्रम भएको हो।
कर्णाली प्रदेश प्रहरी अस्पताल प्रमुख डा श्यामकृष्ण लौडारीका अनुसार गणमा कार्यरत प्रहरी कर्मचारी ३८ महिला र एक सय ९१ पुरुष गरी दुई सय २९ जनाको स्वास्थ्य परीक्षण तथा बीएमआई जाँच गरिएको छ।
27
Shares

प्रतिक्रिया