समाज


पहिरो खसेपछि जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

पहिरो खसेपछि जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८२ बुधबार १०:२६, मुस्ताङ

लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। 

जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरोले आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad