फ्रान्सको पेरिसस्थित प्रहरी हेडक्वाटरमा भएको आक्रमणमा चार प्रहरी अधिकारी मारिएका छन्।
आक्रमणकारीले चक्कुले प्रहार गर्दा थप केही प्रहरी अधिकारी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
आक्रमणकारी प्रहरी कारवाहीमा मारिएको बताइएको छ। के उद्देश्यले आक्रमण भएको हो खुल्न सकेको छैन।
विकसित हुँदै गरेको समाचार

प्रतिक्रिया