समाज


फ्रान्समा बिहीबार प्रहरीमाथि छुरा प्रहार

फ्रान्समा बिहीबार प्रहरीमाथि छुरा प्रहार

नेपालखबर
असोज १६, २०७६ बिहिबार १२:१६,

फ्रान्समा बिहीबार प्रहरीमाथि छुरा प्रहार भएको छ।

राजधानी पेरिसस्थित पेरिस पुलिस हेडक्वार्टर अगाडि एक व्यक्तिले प्रहरीमाथि चक्कु प्रहार गरेका थिए।

चक्कु प्रहारबाट एक प्रहरी गम्भीर घाइते भएका छन्। अन्य दुई प्रहरीको अवस्था सामान्य रहेको जनाइएको छ।

एक भवनमा पस्नका लागि प्रहरीले ती व्यक्तिलाई प्रतिबन्ध गरेपछि ती व्यक्तिले आक्रोशमा आएर प्रहरीहरुमाथि चक्कु प्रहार गरेको बीबीसीले जनाएको छ।

चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिने प्रयास गरेको थियो। यद्यपी उनको मृत्यु भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad