केन्यामा एक प्राथमिक विद्यालय भत्किँदा ७ बालबालिकाको मृत्यु भएको छ।
राजधानी नाइरोबीस्थित काठबाट निर्मित प्रिसियस ट्यालेन्ट टप स्कूल भत्किएको हो।
उक्त दुर्घटनामा ५७ जनाभन्दा बढी बालबालिका घाइते भएका छन्।
बीबीसीका अनुसार केन्यास्थित रेडक्रस समाजले केही विद्यार्थीलाई केन्याटा नेसनल हस्पिटलमा उपचार गरिरहेका छन्।
— Robert Alai (@RobertAlai) September 23, 2019Rescuers on the scene but they can’t access it because we have thousands of people here. Police not hear Tom clear ground. Maybe still tweeting. @DCI_Kenya @NPSOfficial_KE pic.twitter.com/lUmTQzxshF
प्रतिक्रिया