समाज


 ठूलो भवनको भित्तामा अड्किएका व्यक्तिको सकुशल उद्धार (भिडियो)

 ठूलो भवनको भित्तामा अड्किएका व्यक्तिको सकुशल उद्धार (भिडियो)

नेपालखबर
भदौ २८, २०७६ शनिबार ११:३१,

चीनको एक भिडियो फुटेज सार्वजनिक भएको छ।

उक्त भिडियोमा एक ठूलो भवनमा एक व्यक्ति भित्तामा अड्किएको देखिएको छ।

उनी भित्तामा पक्रिएर विस्तारै झर्न खोज्छन्। गलेपछि उनले दुई खुट्टा दुई भित्तामा अड्काएर फोन गरेको देखिन्छ।

Online rumour suggested that the man eventually plunged to his death in Maoming, China

केहीबेरमा उनलाई प्रहरीले सकुशल उद्धार गरेको देखिन्छ। जे होस् प्रहरीले समयमै उनलाई उद्धार गरेपछि उनको ज्यान जोगिएको छ।

यो घटना गत मंगलबारको भएको डेली मेलले जनाएको छ। यतिबेला समाजिक संजाल प्रयोगकर्ताले उनी किन ठूलो भवनको भित्तामा निडर भएर चढे भनेर प्रश्न गरिरहेका छन्।

केहीले उनले आत्महत्या गर्ने प्रयास गरेको अनुसक्ने अनुमान लगाएका छन्।

(भिडियो)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .