जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको निधन भएको छ।
बेलायती साम्राज्यबाट स्वतन्त्र भएपछि तीन दशकसम्म उनले जिम्बाबेमा शासन गरेका थिए। ९५ वर्षको मुगाबे अस्वस्थ्य भएपछि अप्रिल महिनादेखि सिंगापुरको अस्पतालमा उपचार गराउँदै आएका थिए।
उनीलाई सन् १९९५ देखि सन् २०१७ सम्म जिम्बाब्बेका राष्ट्रपति रहेका थिए। सन् १९८० मा जिम्बाब्बेमा पहिलो प्रधानमन्त्री बनेका थिए।
सन् १९८७ मा प्रधानमन्त्री पद खारेज गरेपछि उनी राष्ट्रपति बनेका थिए।
3
Shares
प्रतिक्रिया