ad ad

समाज


चूडामणि शर्मासहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचार गरेको भन्दै मुद्दा

चूडामणि शर्मासहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचार गरेको भन्दै मुद्दा

नेपालखबर
असार ९, २०७८ बुधबार ९:२३,

आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित कर फछर्यौट आयोग, २०७१ का तत्कालिन ३ जना पदाधिकारी विरुद्ध १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ बिगो कामय गर्दै मुद्दा दायर गरेको हो।

कर फछर्यौट आयोग, २०७१ मा अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्मा ढकाल थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .