नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३७ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्।
सोही अवधिमा ४ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार आज ४४ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया