समाज


भारतमा दैनिक घट्दै कोरोना संक्रमित, ७० हजार संक्रमित थपिँदा ३ हजार ९२१ को मृत्यु

भारतमा दैनिक घट्दै कोरोना संक्रमित, ७० हजार संक्रमित थपिँदा ३ हजार ९२१ को मृत्यु

नेपालखबर
जेठ ३१, २०७८ सोमबार ५:५६,

भारतमा गएको २४ घण्टामा ७० हजार ४२१ नयाँ संक्रमित थपिँदा ३ हजार ९२१ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि आइतबार ८० हजार ८३४ नयाँ संक्रमित थपिएका थिए। यो संख्या गत अप्रिल २ यताकै कम थियो।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ९५ हजार पुगेको छ भने यहाँ ३ लाख ७४ हजारको कोरोनाको कारण ज्यान गएको छ।

कोरोनाको प्रभाव घट्दै जाँदा भारतका विभिन्न स्थानमा लागू गरिएको लकडाउन खोलिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .