ad ad

समाज


अक्सिजन सिलिन्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

अक्सिजन सिलिन्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ७:३१,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डर फिर्ता गर्न उधोगहरुलाई आग्रह गरेको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमितको उपचारमा अत्यावश्यक अक्सिजन सिलिन्डर सरकारको निर्णय विपरित धेरै उधोगधन्दाहरुमा प्रयोग भइरहेको पाइएको बताएको छ।

मन्त्रालयले त्यस्ता सिलिन्डरहरु अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न अनुरोध गरेको हो।

सरकारको यस निर्णयको उल्लङघन गरेको पाइएमा संक्रमक रोग ऐन, २०२० को आधारमा अनुगमन गरि कारवाही गर्ने तथा अस्पतालमा अक्सिजनको न्यायोचित उपलव्ध गराउने व्यवस्था गर्न स्थानीय प्रशासनलाई मन्त्रालयले आग्रह गरेको छ।

health press23

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .