सोही अवधिमा त्यहाँ ३ हजार २९३ जनाको मृत्यु भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ७९ लाख पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ।
कोरोनाबाट २ लाखभन्दा बढीको मृत्यु हुने भारत चौथो राष्ट्र बनेको हो।
प्रतिक्रिया