ad ad

समाज


तीन महिना नपुग्दै सिन्धुली प्रहरी प्रमुखबाट हेडक्वार्टर तानिए एसपी आभूषण

तीन महिना नपुग्दै सिन्धुली प्रहरी प्रमुखबाट हेडक्वार्टर तानिए एसपी आभूषण

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ३:५०,

सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसपी आभूषण तिम्सिनालाई ३ महिना पनि नपुग्दै केन्द्रमा तानिएको छ।

गत पुस २१ गते मात्र एसपी रञ्जु सिग्देललाई सरुवा गर्दै सीआईबीमा कार्यरत तिम्सिनालाई सिन्धुली प्रहरी प्रमुख बनाइएको थियो।

तर उनीविरुद्ध उजुरी परेका कारण छानबिन गर्नुपर्ने भएकाले प्रहरी प्रधान कार्यालयले हेडक्वार्टरमै तानेको स्रोतले जनाएको छ।

सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारीमा भने सर्वोच्च अदालत सुरक्षा कार्यालयका एसपी गोविन्द थपलियालाई पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .