रिपब्लिकन ट्रम्प गतवर्षको नोभेम्बरमा भएको निर्वाचनमा डेमोक्रेटिक बाइडेनसँग पराजित भएका थिए। डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस निर्वाचित भएकी थिइन्।
हालै बाइडेन विमानमा चढ्दै गर्दा लडेपछि ट्रम्पले व्यंग्य गर्दै बाइडेनको स्थानमा ह्यारिस अमेरिकाको राष्ट्रपति बन्ने बताएका हुन्।
बाइडेन डिमेन्सिया रोगबाट पीडित छन्।
बाइडेन र ह्यारिस
ट्रम्पले सोमबार बाइडेनको मस्तिष्क सम्बन्धी रोगको विषयमा भनेका छन्,‘बाइडेन विमानमा लड्छन् भन्ने मलाई पहिल्यै लागेको थियो र उनले एक विन्दुमा आफैंले बोलेका कुराहरु पनि बिर्सनेछन्।’
यी कारणहरुले कमला ह्यारिक अमेरिकाको नयाँ राष्ट्रपति बन्ने ट्रम्पको भनाइ छ। न्युयोर्क पोस्ट
(भिडिओ)

प्रतिक्रिया