ad ad

समाज


समिट एयरका पाइलट जबर्जस्ती करणी मुद्दामा पक्राउ

समिट एयरका पाइलट जबर्जस्ती करणी मुद्दामा पक्राउ

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ६:३०,

महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा समिट एयरका पाइलट पक्राउ परेका छन्।

बाराका सञ्जयकुमार साहलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

राजधानीकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

महिलाको जाहेरीपछि पक्राउ गरिएको र उनलाई कालिमाटीस्थित महिला सेलमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनी नरेफाँटमा बस्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .