समाज


भारतीय वायुसेनाको युद्धकविमान मिग–२१ दुर्घटनाग्रस्त, एकको मृत्यु

भारतीय वायुसेनाको युद्धकविमान मिग–२१ दुर्घटनाग्रस्त, एकको मृत्यु

नेपालखबर
चैत ४, २०७७ बुधबार ८:४८,

बुधबार युद्ध अभ्यास तथा प्रशिक्षणको लागि उडेको विमान दुर्घटनामा परेको बीबीसीहिन्दीले जनाएको छ।

दुर्घटनामा भारतीय वायुसेनाको क्याप्टेन ए गुप्ताको मृत्यु भएको बताइएको छ।

‘भारतीय वायुसेनाको एक मिग–२१ विमान आज विहान दुर्घटनाको शिकार भएको छ, यो विमान मध्य भारतको एयरबेसमा युद्धक अभ्यास गरिरहेको थियो।’ भारतीय वायुसेनाले ट्विटमा भनेको छ,‘दुखद दुर्घटनामा भारतीय वायुसेनाका ग्रुप क्याप्टेन ए गुप्ताको मृत्यु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad