समाज


सरकारसँग रुष्ट नागरिकले राष्ट्रपतिको गाडीमा हाने ढुंगा

सरकारसँग रुष्ट नागरिकले राष्ट्रपतिको गाडीमा हाने ढुंगा

नेपालखबर
चैत १, २०७७ आइतबार ६:३५,

चुबुत प्रान्तमा भ्रमणका लागि पुगेका राष्ट्रपति फर्नान्डेज मिनिबसमा सवार थिए।

त्यहाँका समुदायले मिनिबसमा ढुंगामुढा गर्दा बसमा क्षति पुगेको बताइएको छ।

सो क्षेत्रमा आगलागी भएपछि अलबेर्तो त्यहाँ भ्रमणका लागि पुगेका थिए। सो आगलागीमा हालसम्म एकको मृत्यु हुनका साथै कयौं घाइते भएका छन्।

President Alberto Fernández travels in a minibus in the province of Chubut

खासमा चुबुतमा सुन, सिल्भर, युरनियम उत्खनन् कार्य पुनः संचालन गर्न लागेपछि त्यहाँका मानिस सरकारसँग रुष्ट थिए।

राष्ट्रपति त्यहाँ आएको थाहा पाएपछि मानिसहरु आक्रामक बनेका थिए।

स्थानीयले ढुंगामुढा गरेसँगै राष्ट्रपति सवार गाडी त्यहाँबाट भगाइएका थिए। उक्त गाडीको झ्याल फुटेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad