समाज


पशुपतिमा प्रस्तुत भरतनाट्यम नृत्य १० तस्बिरमा

पशुपतिमा प्रस्तुत भरतनाट्यम नृत्य १० तस्बिरमा

नेपालखबर
फागुन २७, २०७७ बिहिबार १६:३८,

काठमाडौंस्थित भारतीय दूतावासको स्वामी विवेकानंद सांस्कृतिक केन्द्रले बिहीबार साँझ पशुपतिनाथ मन्दिर परिसरमा भरतनाट्यम नृत्य आयोजना गरेको छ।

सो सांस्कृतिक केन्द्रले महाशिवरात्रिको अवसरमा वागमती नदीको पवित्र तटमा सो प्रस्तुतिको आयोजना गरेको हो।

प्रख्यात नेपाली कलाकार सुलोचना गोपाली र सोजान रघुवंशीले आफ्नो समूहका साथ भारतको प्रख्यात भरतनाट्यम नृत्य अन्तर्गत शिव तांडव, नाटेश कौथुभम आदि प्रस्तुत गरेको दूतावासले जनाएको छ।

‘यस सँस्कृतिक प्रस्तुतिले दुई देशबीच रहेको सामाजिक–सांस्कृतिक सम्बन्धलाई लागि अझ सुदृढ बनाउने छ,’ दूतावासले भनेको छ।

हेरौं भरतनाट्यम नृत्य हेरौं तस्बिरमा:

Bharatnatyam 1

Bharatnatyam 2

Bharatnatyam 4

Bharatnatyam 5

Bharatnatyam 6

Bharatnatyam 7

Bharatnatyam 8

Bharatnatyam 9

Bharatnatyam 10

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad