अहिले देशका धेरैजसो ठाउँमा पानी पर्न रोकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम विभागले आज (मंगलबार) दिउँसो १२ बजे जारी गरेको सूचनाअनुसार हाल थोरै जिल्लाहरूमा मात्रै पानी परिरहेको छ।
गएको २४ घण्टामा सबैभन्दा बढी पानी चितवनको भरतपुरमा ३१८.४ मिलिमिटर परेको छ।
39
Shares

प्रतिक्रिया