राष्ट्रपतिको कार्यालयले असद दम्पतीमा कोरोना पुष्टि भएको जानकारी दिएको सीजीटीएनले जनाएको छ।
सिरियामा हालसम्म १५ हजार ९८१ मा कोरोना पुष्टि भएको छ।
संक्रमितमध्ये १० हजार ३७४ कोरोनामुक्त हुँदा एक हजार ६३ को कोरोनाको कारण मृत्यु भएको छ।
#BREAKING #Syria president Bashar al-Assad and first lady tested positive for #COVID19, according to presidency statement on Monday pic.twitter.com/4cynOXjwhw
— CGTN (@CGTNOfficial) March 8, 2021
प्रतिक्रिया