ad ad

समाज


थप ७८ जनामा कोरोना पुष्टि, ८२ निको भए, एकको मृत्यु

थप ७८ जनामा कोरोना पुष्टि, ८२ निको भए, एकको मृत्यु

नेपालखबर
फागुन १६, २०७७ आइतबार ११:५७,

नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ५३२ पीसीआर परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार १४३ पुगेको छ। भने आज देशभरमा सक्रिय संक्रमितको संख्या ९६२ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमणमुक्त भएसँगै हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ४०७ पुगेको छ।

 मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या २ हजार ७ सय ७४ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .