एक लाख १० हजार क्षमताको यस स्टेडियमको नाम भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा परिवर्तन गरिएको छ।
सरदार पटेल स्टेडियमको नाम अब नरेन्द्र मोदी स्टेडियम भएको छ।
बुधबार भारतका राष्ट्रपति रामनाथ कोविन्दले यस स्टेडियमको उद्घाटन गरेको बीबीसीहिन्दीले जनाएको छ।
उद्घाटन समारोहमा गृहमन्त्री अमित शाह, खेलकुदमन्त्री किरण रिजीजु पनि उपस्थित थिए।


प्रतिक्रिया