कैलालीस्थित इलाका प्रहरी कार्यालय फल्टुडेले आसपासका बजार क्षेत्रबाट चासर सय ५० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ।
चुरे गाउँपालिका अन्तरगत लक्ष्मीबजार, टेडिबजार, सहजपुर, गडी बजार तथा फल्टुडे बजारमा छापा मारी सो परिमाणको मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक माधव विश्वकर्माको टोलीले अवैध मदिरा नष्ट गरेको हो।
3
Shares
प्रतिक्रिया