ad ad

समाज


प्रहरी हिरासतबाट बन्दी फरार

प्रहरी हिरासतबाट बन्दी फरार

नेपालखबर
साउन १९, २०७६ आइतबार १५:१७,

झापाको अर्जुनधारास्थित इलाका  प्रहरी कार्यालय अनारमनीको हिरासतबाट एक बन्दी भागेका छन्।

लागु औषध कारोबारमा संलग्न इलाम नगरपालिका –११ का २४ वर्षीय शंकर रसाइली प्रहरीलाई छक्याएर भाग्न सफल भएका हुन्।

पेट दुख्यो भनी प्रहरीले अस्पताल लगेका रसाइली शौचालय जान्छु भनि गएका र ५/६ मिनेटसम्म नफर्केपछि ढोका खोलेर हेर्दा झ्यालको सिसा फुटाई भागेको प्रहरीले जनाएको छ।

म्याद थप समेत नभएका अनुसन्धानको क्रममा रहेका रसाईली फरार भएपछि प्रहरीले खोजी तिब्र पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .