यसैहप्ताको मंगलबार बिहानै कुकुरलाई साथमा लिएर मर्निङवाक जाँदै गर्दा एक महिलाले मान्छेको खुट्टाको बुडीऔंला गाडिएको देखिन्।
उनले त्यहाँ मान्छेलाई गाडिएको भन्दै प्रहरीलाई खबर गरे। प्रहरीलाई उनले तस्बिर समेत पठाए।
तर प्रहरीले गएर अनुसन्धान गर्दा उक्त बुडीऔंला जस्तो देखिने बस्तु आलु भएको पत्ता लगाए।
आलुमा च्याउ फल्न लागेकाले त्यो ठ्याक्कै मान्छेको बुडीऔंला जस्तो देखिएको रहेछ।
यद्यपी नर्थअम्बरियाका प्रहरीले ती महिलाले राम्रो काम गरेको बताएका छन्। एजेन्सी
3
Shares

प्रतिक्रिया