ad ad

समाज


डा. पाण्डेले सुरु गरे ‘निःशुल्क कोभिड परामर्श सेवा’, भन्छन् : पूर्णतः गोप्य रूपमा सल्लाह दिइनेछ

डा. पाण्डेले सुरु गरे ‘निःशुल्क कोभिड परामर्श सेवा’, भन्छन् : पूर्णतः गोप्य रूपमा सल्लाह दिइनेछ

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ४:१२,

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोना संक्रमणबाट निको भएका व्यक्तिका लागि निःशुल्क सल्लाह दिने सेवा सुरु गरिएकाे बताएका छन्।

डा. पाण्डेले ‘निःशुल्क कोभिड परामर्श सेवा’ सुरु गरिएको जानकारी फेसबुकमार्फत दिएका हुन्।

कोरोना संक्रमणबाट मुक्त भएपछि देखिने विभिन्न समस्या म्यासेन्जरमा लेखिपठाउन र सल्लाह पूर्णतः गोप्य रूपमा दिइने उनले बताएका छन्।  

कोरोना संक्रमण वा कोभिड १९ निको भएपछि तपाइंलाई के के असर बाँकी रहेको छ ? सोंच, अनुभूति तथा काममा के कति फरक परेको छ ?...

Posted by Dr. Rabindra Pandey on Sunday, December 27, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .