फाइजर र बायोएनटेकको ९५ प्रतिशत प्रभावकारी सावित भएको खोप इयुले खरिद नर्गे भएको हो।
रोयटर्सका अनुसार इयू र फाइजरबीच खोप खरिद विक्रिको विषयमा सहमति भइरहेको छ।
अधिकारीहरुका अनुसार आम्सटरड्यामस्थित मुख्यालय रहेको युरोपियन मेडिसिन एजेन्सी इएमएले डिसेम्बर २९ अघि नै खोप लगाउन अनुमति दिने सम्भावना छ।
बेलायत र संयुक्तराज्य अमेरिकाले यसअघि नै फाइजरका खोप प्रयोगमा ल्याइसकेका छन्।
यसबीचमा युरोपेली युनियनमा आबद्ध २७ मुलुकले आगामी डिसेम्बर २७ देखि खोप लगाउने तयारी गरेको जनाइएको छ। एजेन्सी
प्रतिक्रिया