लोकसेवा आयोगले कोरोना संक्रमण जोखिमका कारण यसअघि स्थगन गरेका विभिन्न पदका परीक्षा सञ्चालन गर्ने भएको छ।
त्यसका लागि आयोगले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको छ।
गत मंसिर २५ गतेको बैठकअनुसार सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विभिन्न सेवा, समूह र पदका परीक्षा कार्यक्रम तय गरिएको आयोगले जनाएको छ।



प्रतिक्रिया