समाज


सपना मगरलाई एनआरएनएद्वारा सम्मान

सपना मगरलाई एनआरएनएद्वारा सम्मान

नेपालखबर
मंसिर २१, २०७७ आइतबार १६:१८,

बीबीसीको १०० प्रभावशाली महिलामा पर्न सफल सपना रोक्का मगरलाई गैरआवासीय नेपाली संघ एनआरएनएले सम्मान गरेको छ।

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएको पहिलो विश्व युवा सम्मेलनमा मगरलाई सम्मान गरिएको हो। उनलाई एक लाख एक हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।

यो पनि : विश्वका प्रभावशाली महिलाको सूचीमा परेकी सपना भन्छिन्ः परिवारको मन जितेँ, अब पढाइ पनि सुरु गर्छु

सो अवसरमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष कुमार पन्तलगायत सहभागी थिए।

सम्मान ग्रहण गर्दै सपनाले सम्मानस्वरुप प्राप्त रकम बेसहारा वर्गका लागि खर्च गर्ने बताइन्।

यो पनि: 
विश्वका सय प्रभावशाली महिलाको सूचीमा सपना मगर पनि, जो पशुपतिमा शव जलाउँछिन् (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .