समाज


रेड वाइन तनाव र चिन्ताको ओखती!

रेड वाइन तनाव र चिन्ताको ओखती!

नेपालखबर
साउन १४, २०७६ मंगलबार ८:२७,

रेड वाइन तनाव र चिन्ताको लागि ओखती भएको अनुसन्धानकर्ताले बताएका छन्।

रेड वाइनमा पाइने मिश्रित प्रचुर तत्वले मानिसमा हुने तनाव र चिन्तालाई मेट्नसक्ने नयाँ अनुसन्धनले देखाएको हो।

न्युयोर्कस्थित युनिभर्सिटी अफ बफेलोको वैज्ञानिकले मुसामा गरेको अध्ययनका आधारमा यस तथ्य पत्ता लागेको हो।

अंगुरले बनेका रेड वाइनमा हुने तत्वले तनाव र चिन्ता बढाउने एन्जाइमलाई रोक्ने अनुसन्धानमा देखिएको छ।

रेड वाइन सेवनका कारण मानिसमा भएका तनाव र चिन्तासमेत कम हुने वैज्ञानिकको अनुमान छ।

रेड वाइनलाई भविष्यमा चिन्ता र तनावको ओखतीका रुपमा प्रयोग गर्न सकिने वैज्ञानिकको दाबी छ। एजेन्सी

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad