समाज


आज थपिएका संक्रमित कुन जिल्लाका कति?

आज थपिएका संक्रमित कुन जिल्लाका कति?

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार १०:४९,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा १ हजार १०७ सहित देशभरमा थप १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

 मन्त्रालयका अनुसार शुक्रबार पनि सबैभन्दा बढी काठमाडौँमा ८६२ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै बढी संक्रमित थपिने अन्य जिल्लामा ललितपुरमा १७४, कास्कीमा ८८, चितवनमा ८७, भक्तपुरमा ७१, रुपन्देहीमा ६० र सुनसरीमा ५५ रहेका छन्।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ।

हेरौँ कहाँ कति थपिए?

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad