ad ad

समाज


भारतको मध्य प्रदेशमा भ्यान दुर्घटना हुँदा १० जनाको मृत्यु

भारतको मध्य प्रदेशमा भ्यान दुर्घटना हुँदा १० जनाको मृत्यु

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार १:५७,

भारतको मध्य प्रदेशमा पर्ने शिवपुरीमा पिकअप भ्यान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

बीबीसी हिन्दीका अनुसार शुक्रबार भएको दुर्घटनामा परी धेरै जना घाइते भएका छन्।

समाचार एजेन्सी एएनआईले शिवपुरीका प्रहरी अधीक्षक राजेश चन्देको भनाइ उधृत गर्दै घाइतेहरूलाई अस्पताल भर्ना गरिएको जनाएको छ। थप विवरण दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .