ad ad

समाज


थप २८ सय २४ जनामा कोरोना पुष्टि, ३६ सय २० निको भए

 थप २८ सय २४ जनामा कोरोना पुष्टि, ३६ सय २० निको भए

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार १०:४०,

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप जनामा २ हजार ८२४ कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए।

आज देशभरमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १३ हजार २३ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १४ लख ५६ हजार ३६६ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ६२० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ।

 यो कूल संक्रमितको ७७.७ प्रतिशत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .