ad ad

समाज


कोरोना अपडेटः चार करोड ४७ लाख ९२ हजार संक्रमित, ११ लाख ७९ हजारको मृत्यु

कोरोना अपडेटः चार करोड ४७ लाख ९२ हजार संक्रमित, ११ लाख ७९ हजारको मृत्यु

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ८:४६,

कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरका अनुसार हालसम्म कोरोना संक्रमित भएकामध्ये ११ लाख ७९ हजार ५१९ को मृत्यु भएको छ।

साथै संक्रमितमध्ये हालसम्म ३ करोड २७ लाख ४२ हजार २२१ उपचारपछि स्वस्थ बनेका छन्। अहिले विश्वभर सक्रिय संक्रमित भने १ करोड ८ लाख ७० हजार ७२२ रहेको बताइएको छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिका हो। अमेरिकापछि भारत, ब्राजिल, रुस र फ्रान्समा धेरै संक्रमित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .