ad ad

समाज


ह्यान्ड स्यानिटाइजरमा आगो सल्किँदा ६ वर्षीया बालिकाको मुहार जल्यो!

ह्यान्ड स्यानिटाइजरमा आगो सल्किँदा ६ वर्षीया बालिकाको मुहार जल्यो!

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ९:२४,

स्यानिटाइजरमा आगो सल्किँदा इसाबेला राउमीको मुहार जलेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

आफ्ना बहिनी र साथीसँग स्यानिटाइजर बोकेर खेलिरहेकी इसाबेलाले अन्जानमा लाइटर जलाएकी थिइन।

लाइटरको आगोले स्यानिटाइजर एक्कासी बल्दा इसाबेलाको मुहार आगोले जलेको बताइएको छ। हाल उनको मुहारमा ठूलो घाउ र चोट लागेको छ।

After leaving the hospital, Larrissa had to clean her daughter's burns twice a day, and remove and reapply the gauze. Pictured, the burns to Izabella's face

इसाबेलाकी २९ वर्षकी आमा लारिया स्काफेनबर्गले गम्भीर हुँदै यस विषय सामाजिक सन्जालमा पोस्ट गरेकी छिन्। उनले कोरोना प्रकोपबीच हाल ह्यान्ड स्यानिटाइजर हरेक घरमा हुने बताउँदै स्यानिटाइजरलाई जथाभाजी भने राख्न नहुने बताएकी छिन्। एजेन्सी

Izabella was given a pressure garment, which she now has to wear on her face 23 hours a day to help flatten her scars (pictured)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .