हालसम्म चीनमा बनेका कोरोनाको खोप तेस्रो चरणको परीक्षण अन्तर्गत ६० हजार व्यक्तिहरुमा प्रयोग भइसकेको चीनले मंगलबार जानकारी दिएको छ।
चिनियाँ विदेशमन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार अन्तिम चरणको परीक्षणको सुरुवाती परिणामलाई हेर्दा चीनका खोपहरुले काम गरेको देखिएको छ।
चिनियाँ खोप सुरक्षित पाइएको छ। साथै यी खोपहरुको नकारात्मक असर नभएको पनि बताइएको सिन्ह्वाले जनाएको छ।
यो पनिः ब्राजिलको अध्ययन भन्छः ९ हजारमा प्रयोग गरिएको चिनियाँ खोप सुरक्षित देखियो
549
Shares
प्रतिक्रिया