समाज


अफगानिस्तानमा प्रहरी मुख्यालय लक्षित कार बम आक्रमण, ७ को मृत्यु ७० घाइते

अफगानिस्तानमा प्रहरी मुख्यालय लक्षित कार बम आक्रमण, ७ को मृत्यु ७० घाइते

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ८:४५,

उक्त आक्रमणमा परेर हालसम्म ७ जनाको मृत्युहुनुको साथै ७० भन्दाबढी घाइते भएको सीजीटीएनले जनाएको छ।

स्थानीय समयअनुसार आइतबार बिहान ११ बजे घोर प्रहरी मुख्याल बाहिर कार बम पड्किएको थियो।

हाल सुरक्षाका लागि भन्दै प्रहरीले घटनास्थलमा घेरा हालेको छ। हालसम्म कुनै समुहले यस आक्रमणको जिम्मा लिएको छैन।

पछिल्लो समय अफगान सरकार र तालिबान विद्रोहीबीच कतारमा शान्ति सम्झौताका लागि वार्ता चलिरहेको छ। यद्यपी तालिबान समूहले प्रहरी लक्षित आक्रमण गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .