ad ad

समाज


अमेरिकी अर्थशास्त्री मिलग्रोम र विलसनले जिते यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

अमेरिकी अर्थशास्त्री मिलग्रोम र विलसनले जिते यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

नेपालखबर
असोज २६, २०७७ सोमबार १०:८,

अर्थशास्त्री पल आर. मिलग्रोम र रोवर्ट बी. विलसनले यसवर्षको नोबेल पुरस्कार प्राप्त गरेका हुन्।

अक्सन सिद्धान्तमा सुधार र नयाँ अक्सन ढाँचा निर्माण गरेकोमा यी दुई अर्थशास्त्रीलाई पुरस्कार प्रदान गरिएको रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .