जंगलमा दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर फाकफोकथुममा आइतबार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा फाकफोकथुम–४ का २८ वर्षीय भानुभक्त दलार्मी मगर रहेका प्रहरी चौकी आमचोकका प्रमुख सुवेन्द्र कर्णले जानकारी दिए।
काट्दै गरेको रुखले अर्को रुख लडाउँदा उनीको टाउकोमा लागेको जनाइएको छ। शव परीक्षण गर्न लागेको प्रहरीले जनाएको छ। रासस
3
Shares

प्रतिक्रिया